Tag: तिहारको अत्यन्त महत्वपूर्ण र प्रमुख दिन भाइटीका–आस्था

तिहारको अत्यन्त महत्वपूर्ण र प्रमुख दिन भाइटीका–आस्था, श्रद्धा र निष्ठाको प्रतिक

काठमाडौ। तिहारको अत्यन्त महत्वपूर्ण र प्रमुख दिनको रुपमा भाइटीकालाई लिइने गर्दछ। आज यमपञ्चक अर्थात तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व। दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,…