Tag: थप चार मन्त्री नियुक्त–मन्त्रीको संख्या ३४ पुग्यो

थप चार मन्त्री नियुक्त–मन्त्रीको संख्या ३४ पुग्यो

काठमाडौ। काठमाडौमा जाडोको बृद्धिसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले थप चार मन्त्री नियुक्त गरेर मन्त्रीपरिषद विस्तार गरेका छन्। राप्रपाबाट दीपक वोहरा, नेपाल परिवार दलवाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा…