Tag: दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प

दक्षिण अमेरिकी मुलुक पेरुमा शक्तिशाली भूकम्प

काठमाडौ। दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन्। धेरै भवनहरु…