Tag: दुई बर्षदेखि लगातार सम्पर्कविहीन बनेकी पाकिस्तानी महिला पत्रकारलाई उद्धार गरियो

दुई बर्षदेखि लगातार सम्पर्कविहीन बनेकी पाकिस्तानी महिला पत्रकारलाई उद्धार गरियो

इस्लामावाद। विगत दुई बर्षदेखि लगातार सम्पर्कविहीन बनेकी पाकिस्तानकी एक महिला पत्रकारलाई उद्धार गरिएको छ। लाहोरको स्थानीय टेलिभिजनमा कार्यरत जीनत शहजादीलाई सन् २०१५ को १९ अगष्टमा अज्ञात समूहले अपहरण गरेको थियो।…