Tag: देउवा सरकारवाट माओवादी केन्द्र बाहिरिने

देउवा सरकारवाट माओवादी केन्द्र बाहिरिने

काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो ।…