Tag: देवकुमार श्रेष्ठको चलचित्र लालटिन निर्माणको अन्तिम दौडमा

देवकुमार श्रेष्ठको चलचित्र लालटिन निर्माणको अन्तिम दौडमा

काठमाडौ। विषालु, गोधुली, एक दिन एक रात जस्ता चर्चित चलचित्रका निर्देशक देवकुमार श्रेष्ठको निर्देशनमा निर्माण भैरहेको चलचित्र लालटिन निर्माणको अन्तिम चरणमा पुगेको छ। हाल पोष्ट–प्रोडक्सनको कार्य भैरहेको चलचित्र लालटिनको निर्माण…