Tag: देवदासको अन्तरक्रियामा दीक्षितप्रति शोक प्रस्ताव पारित

देवदासको अन्तरक्रियामा दीक्षितप्रति शोक प्रस्ताव पारित

काठमाडौ। देवदास उपन्यासबारे शुक्रबार अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानले हालै प्रकाशनमा ल्याएको अनुदित पुस्तक देबदासको बारेमा प्रज्ञा भवनमा भएको हो। साहित्यकार श्याम प्रधानले बंगाली भाषाबाट अनुवाद गरेका ‘देवदास’…