Tag: धातुमा मुखाकृति बनाउने कला तालिम प्रारम्भ–उत्साहप्रद सहभागिता

धातुमा मुखाकृति बनाउने कला तालिम प्रारम्भ–उत्साहप्रद सहभागिता

ललितपुर। फलाम, पितल, तामा, सुन, चाँदी जस्ता धातुमा मुखाकृति बनाउने कला तालिम प्रारम्भ भएको छ। ललितपुर महानगरपालिकाको सहकार्य तथा सहयोगमा संकल्प विकास केन्द्र नेपालले यस तालिमको आयोजना गरेको हो। १०…