Tag: धादिङको त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुग्यो–२४ जनाको सनाखत–बाँकी गंभीर घाइते

धादिङको त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुग्यो–२४ जनाको सनाखत–बाँकी गंभीर घाइते

काठमाडौ। चालकको चरम लापरवाही तथा क्षमताभन्दा बढी यात्री बोकेको यात्रीवाहक बस पृथ्वी राजमार्गअन्तर्गत् धादिङको गजुरी गाउँपालिका वडा नम्बर–५ बांगेमोडस्थित त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। मृतकमा ११…