Tag: धेरैपछि नेपालमा फेरि भूकम्पको धक्का

धेरैपछि नेपालमा फेरि भूकम्पको धक्का

काठमाडौ। धेरैपछि नेपालमा भूकम्पको महशुश भएको छ। आइतवार विहान ५.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। ओखलढुंगा केन्द्रविन्दू भएको यो भूकम्पको महशुश काठमाडौमा पनि भएको थियो।…