Tag: नयाँ नेपाली चलचित्र काउसोको शुभ–साइत

नयाँ नेपाली चलचित्र काउसोको शुभ–साइत

काठमाडौ। अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुती चलचित्र ‘काउसो‘ राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न भएको छ। सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाई लगायतका कलाकारले मुहूर्त सर्ट दिएको कार्यक्रममा पत्रकारव्दय…