Tag: नयाँ बर्षमा पेट्रोलमा मूल्य बृद्धि–ओली सरकारको ढाड सेक्ने उपहार

नयाँ बर्षमा पेट्रोलमा मूल्य बृद्धि–ओली सरकारको ढाड सेक्ने उपहार

काठमाडौ। नेपालमा फेरि पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएको छ। नेपाल आयल निगमले आज सोमवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको हो। निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम…