Tag: नयाँ बर्ष नेपाल संवत ११३७ को अवसरमा लण्डनमा भव्य म्ह–पूजाका साथमा कल्चरल प्रोग्राम हुने

नयाँ बर्ष नेपाल संवत ११३७ को अवसरमा लण्डनमा भव्य म्ह–पूजाका साथमा कल्चरल प्रोग्राम हुने

लण्डन। नयाँ बर्ष नेपाल संवत ११३७ को अवसरमा लण्डनमा यो बर्ष भव्य रुपमा म्ह–पूजा कार्यक्रम हुने भएको छ। पासा पुचःयुके साउथ इस्त लण्डनको आयोजनामा म्ह–पूजा र कल्चरल शो आयोजना हुने…