Tag: नाका खुलेपछि बीरगंजमा चहलपहल–अव एकहप्ताभित्र इन्धन सहज हुने

नाका खुलेपछि बीरगंजमा चहलपहल–अव एकहप्ताभित्र इन्धन सहज हुने

काठमाडौ। शुक्रबारवाट बीरगंज–रक्सौल नाका खुलेपछि बीरगंजमा चहलपहल शुरु भएको छ। १ सय ३५ दिनसम्म मृतप्राय देखिएको बीरगंज नाकामा शुक्रबारवाट सवारी आतेजातेमा तिब्रता बढेको छ। शनिवारवाट नेपालवाट इन्धन ढुवानीका लागि नेपाल…