Tag: नाचघरमा कालजयी गीतका गायक सूर्य थुलुङ्गको पहिलो एकल गायन शुक्रबार

नाचघरमा कालजयी गीतका गायक सूर्य थुलुङ्गको पहिलो एकल गायन शुक्रबार हुने

काठमाडौ। कालजयी अजर–अमर गीतका स्रष्टा गायक सूर्य थुलुङ्गको चार दशक लामो गायन यात्राको पहिलो एकल गायन प्रस्तुति हुने भएको छ। बैशाख ३ गते शुक्रबार अपरान्ह ३ बजे काठमाडौको राष्ट्रिय नाचघरमा…