Tag: नेकपा एमालेवाट समानुपातिकवाट ३९ महिला सांसद र २ पुरुष सांसद बन्ने निश्चित (नामावाली सहित)।

नेकपा एमालेवाट समानुपातिकवाट ३९ महिला सांसद र २ पुरुष सांसद बन्ने निश्चित (नामावाली सहित)।

काठमाडौ। बाम गठवन्धनको प्रभावशाली तथा एक नंबरको पार्टी नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने अन्तिम तयारी गरिसकेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश…