Tag: नेदरल्यान्ड्सको घरेलु मैदानमा नेपालसंग नेदरल्यान्ड्स पराजित

नेदरल्यान्ड्सको घरेलु मैदानमा नेपालसंग नेदरल्यान्ड्स पराजित

काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगर्तको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। नेदरल्यान्ड्सको घरेलु मैदान भीआरमा भएको खेलमा नेपालले नेदरल्यान्ड्ससँग पहिलो खेलमा बेहोरेको पराजयको बदला लिँदै…