Tag: नेपालका ख्यातिप्राप्त अनि सवैका सर्वमान्य तथा सर्वप्रिय इतिहासविद ९९ बर्षिय सत्यमोहन जोशीको भव्य सम्मान

नेपालका ख्यातिप्राप्त अनि सवैका सर्वमान्य तथा सर्वप्रिय इतिहासविद ९९ बर्षिय सत्यमोहन जोशीको भव्य सम्मान

काठमाडौ। नेपालका ख्यातिप्राप्त अनि सवैका सर्वमान्य तथा सर्वप्रिय इतिहासविद तथा वाङ्मय शताब्दि पुरुष डा.सत्यमोहन जोशीलाई शुक्रबार काठमाडौमा भव्य समारोहबीच सम्मान भएको छ। नेवाः जागरण मञ्चको संयोजनमा लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित…