Tag: नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री

नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री

काठमाडौ। लण्डनको प्रख्यात अन्तरराष्ट्रिय म्यागेजिन दि बैंकरले नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्डवाट सम्मानित गरेको छ। गत बैशाख १२ गते नेपालमा गएको महाभूकम्पपछिको असहज परिस्थितिको आर्थिक प्रशासनलाई सुधार…