Tag: #नेपालको म्याग्दीमा तीन दिने निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर

नेपालको म्याग्दीमा तीन दिने निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर

काठमाडौं। जाति, भाषा, धर्म तथा राजनीतिभन्दा माथि उठेर स्थापना भएको विलकुलै सामाजिक नेतृत्वदायी विश्वव्यापी नेपाली संस्था हामी नेपाली ग्लोबलको नेपाल च्याप्टरको आयोजनामा तीन दिने निःशुल्क आँखा शिविर संपन्न भएको छ।…