Tag: नेपालको लुम्बिनीमा थाइल्याण्डका राजकुमारी

नेपालको लुम्बिनीमा थाइल्याण्डका राजकुमारी 

  काठमाडौ। थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज शुक्रबार भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा पुगेकी छन्। राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी हुने भएकी छन्। थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान…