Tag: नेपालको समृद्धिमा बेलायतको निरन्तर साथ रहने अठोट

नेपालको समृद्धिमा बेलायतको निरन्तर साथ रहने अठोट

लन्डन। लन्डनस्थित नेपाली दूतावासमा नेपालको राष्ट्रिय दिवस मनाउन मंगलबार आयोजित एक समारोहमा बेलायती विदेश मन्त्रालयकी दक्षिण एसिया प्रमुख लाउरा क्लार्कले नेपालको समृद्धिका लागि निरन्तर साथ रहने अठोट व्यक्त गरेकी छन्।…