Tag: नेपालभाषाका नंबरी अभिनेत्री अशिष्मा नकर्मीले नेपालभाषामा चलचित्र बनाउने

नेपालभाषाका नंबरी अभिनेत्री अशिष्मा नकर्मीले नेपालभाषामा चलचित्र बनाउने

काठमाडौ। नेपालभाषाका चलचित्रवाट चलचित्रको अभिनय फाँटमा चम्किएकी अभिनेत्री अशिष्मा नकर्मीले नेपालभाषामा नै चलचित्र बनाउने सोच राखेकी छन्। मातृभाषा नेपालभाषालाई अत्यन्त सम्मान र आदर गर्ने अभिनेत्री नकर्मीको निर्माणमा चाँडै नै नेपालभाषामा…