Tag: नेपालभाषा चलचित्रकर्मीको तर्फवाट राजकुमार राईलाई भारी सम्मान

नेपालभाषा चलचित्रकर्मीको तर्फवाट चलचित्र विकास बोर्डमा अध्यक्ष राजकुमार राईलाई भारी सम्मान

काठमाडौ। नेपालभाषा संकिपा समाज र मिडिया ग्यालरीको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा आदिवासीकोतर्फवाट चलचित्र विकास बोर्डमा अध्यक्ष बनेका राजकुमार राईलाई भारी सम्मान प्रदान गरिएको छ। शनिवार पाटनको पाटनढोका स्थित अशोक हलमा…