Tag: नेपालमा दुई महिना लामो अन्तरालपछि फेरि भूकम्पको धक्का–दोलखा केन्द्रविन्दु

नेपालमा दुई महिना लामो अन्तरालपछि फेरि भूकम्पको धक्का–दोलखा केन्द्रविन्दु

काठमाडौ । नेपालमा दुई महिना लामो अन्तरालपछि आज शनिवार भूकम्पको धक्का महसुस भएको छ । साँझ ५ बजेर ५८ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय…