Tag: नेपालमा परेवा उडाएर संविधान दिवस मनाइयो

नेपालमा परेवा उडाएर संविधान दिवस मनाइयो

काठमाडौ। नेपाल सरकारले सोमवार नेपालमा पहिलो संविधान दिवस शान्तिका प्रतिक परेवा उडाएर मनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको मूल समारोह समितिले सोमबार सैनिक मञ्चमा गरेको कार्यक्रममा परेवा उडाएर संविधान…