Tag: नेपालमा पेट्रोलको भाउ बढ्यो–अव पेट्रोल प्रति लिटर १ सय रुपैया–खाना पकाउने ग्यास प्रति सिलिण्डर १३ सय ५०

नेपालमा पेट्रोलको भाउ बढ्यो–अव पेट्रोल प्रति लिटर १ सय रुपैया–खाना पकाउने ग्यास प्रति सिलिण्डर १३ सय ५०

काठमाडौ। नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो। पेट्रोलमा प्रतिलिटर २…