Tag: नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि–पेट्रोल अव प्रतिलिटर १ सय १० रुपैया

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि–पेट्रोल अव प्रतिलिटर १ सय १० रुपैया

काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बुधवार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय…