Tag: नेपालमा भारतीय समाचार च्यानल फेरि बन्द

नेपालमा भारतीय समाचार च्यानल फेरि बन्द

काठमाडौ। नेपालका केबुल अपरेटरहरुले सवै भारतीय समाचार च्यानलहरुको प्रसारणमा आइतबारबाट रोक लगाएको छ। असहज परिस्थितिको कारण ती च्यानल बन्द गर्नुपरेको कारण केवुल अपरेटरहरुले बताएतापनि विप्लव नेतृत्वको नेकपा माओवादीको चेतावनीवाट त्रसित…