Tag: नेपालमा भोलि कात्तिक १० गते थप एकदिन छठ पर्वको सार्वजनिक विदा

नेपालमा भोलि कात्तिक १० गते थप एकदिन छठ पर्वको सार्वजनिक विदा

काठमाडौ। नेपाल सरकारले भोलि कार्तिक १० गते शुक्रबार पनि सार्बजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले आज विहीवार एक बिज्ञप्ति प्रकाशित गर्दै शुक्रबार पनि देश भर सार्बजनिक बिदा हुने बताएको…