Tag: नेपालमा विनाशकारी भूकम्प गएको ठीक दुई बर्षपछि फेरि भूकम्प

नेपालमा विनाशकारी भूकम्प गएको ठीक दुई बर्षपछि फेरि भूकम्प

काठमाडौ। नेपालमा विनाशकारी भूकम्प गएको ठीक दुई बर्षपछि आज सोमवार सांझ ५ बजेर ४ मिनेट जाँदा भूकम्प गएको छ। सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रबिन्दू भएको ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।…