Tag: नेपालमा स्थानीय चुनाव अव आउने जेठ १० गतेभित्र हुने

नेपालमा स्थानीय चुनाव अव आउने जेठ १० गतेभित्र हुने

काठमाडौ। नेपालमा स्थानीय चुनावको तिथिमिति तोक्न आनाकानी गरिरहेको सरकारले स्थानीय तह निर्वाचनको लागि तयारी गर्न निर्वाचन आयोगलाई विहीवार साँझ औपचारिक आग्रह गरेको छ । वि.सं.२०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र…