Tag: नेपालमा १३ खर्ब ५२ अर्ब रुपैया लगानी गर्ने विभिन्न राष्ट्रको प्रतिबद्धता–चीनले सर्वाधिक लगानी गर्ने

नेपालमा १३ खर्ब ५२ अर्ब रुपैया लगानी गर्ने विभिन्न राष्ट्रको प्रतिबद्धता–चीनले सर्वाधिक लगानी गर्ने

काठमाडौ। नेपालमा दुईदिने लगानी सम्मेलन संपन्न भएको छ। जसवाट नेपालमा नेपाललाई १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ। नेपाल सरकारले अनुमान गरेभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको…