Tag: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बम प्रहार–पौडेल सुरक्षित–गाडीको सिसा फुटयो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बम प्रहार–पौडेल सुरक्षित–गाडीको सिसा फुटयो

काठमाडौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ। शनिवार वरिष्ठ नेता पौडेल गोरखा र लमजुङको कार्यक्रममा सहभागी हुन…