Tag: नेपाली चलचित्रका चर्चित निर्माता तथा निर्देशक गगन विरही गंभीर अवस्थामा अस्पताल भर्ना

नेपाली चलचित्रका चर्चित निर्माता तथा निर्देशक गगन विरही गंभीर अवस्थामा अस्पताल भर्ना

काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय गीत लेख्दैआएका कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको स्वास्थ्य अचानक विग्रेपछि अस्पताल भर्ना गरिएको छ। बुधवार काठमाडौको थापाथली स्थित…