Tag: नेपाली नायिकाहरुको पहिरन लिलाम हुन सकेन

नेपाली नायिकाहरुको पहिरन लिलाम हुन सकेन

काठमाडौ। विदेशमा जस्तै नेपाली चलचित्रका नायिकाहरु पनि आफ्ना पहिरनहरु लिलाममा राख्न चाहेतापनि उनीहरुले राम्रो मोल पाउन सकेका छैनन्। अझ भनौ भने, नेपाली चलचित्रका नायिकाहरुको पहिरन किन्ने खरिदकर्ताहरु नै देखिएका छैनन्।…