Tag: नेपाल परम्परागत बौद्ध धर्म संघ कान्तिपुर शाखाको चौथो अधिवेशनवाट नयाँ कार्य समितिको चयन

नेपाल परम्परागत बौद्ध धर्म संघ कान्तिपुर शाखाको चौथो अधिवेशनवाट नयाँ कार्य समितिको चयन

काठमाडौ। नेपाल परम्परागत बौद्ध धर्म संघ, कान्तिपुर शाखाको ९औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन संपन्न भएको छ। संस्थाको कार्यालय गुणाकर महाविहार, ज्याठा, छुस्याबहालमा अधिबेशन भएको हो। संस्थापक अध्यक्ष रेबरत्न…