Tag: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) व्दारा झापाका बाढी पीडितलाई सहयोग

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) व्दारा झापाका बाढी पीडितलाई सहयोग

काठमाडौ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले झापाका बाढी पीडितलाई सहयोग गरेको छ। मुस्लिम बाहुल्यता रहेको झापाको पाठामारी गाबिसका ४ सय परिवारलाई इक्यानले राहत सामाग्री उपलब्ध गराएको हो। चामल, नुन, चिनी…