Tag: परियोजना र अन्य कार्यक्रमहरु रद्द

सांसद कोषको नाममा सन्चालित सम्पूर्ण विकास निर्माण, परियोजना र अन्य कार्यक्रमहरु रद्द

काठमाडौ। निर्वाचन आयोगले सांसद कोषको नाममा सन्चालित सम्पूर्ण विकास निर्माण, परियोजना र अन्य कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले संसद नरहेको अवस्था, सांसद भूतपूर्व भइसकेका र…