Tag: पशुपतिनाथ मन्दिरमा निःशुल्क लकर तथा सफा टेम्पो सेवा

पशुपतिनाथ मन्दिरमा निःशुल्क लकर तथा सफा टेम्पो सेवा

काठमाडौं। भगवान पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनहरुको सुविधा र सुरक्षाको लागि पशुपतिनाथ मन्दिरमा लकर तथा सफा टेम्पो सेवा प्रारम्भ गरेको छ। आइतवारवाट लकर तथा सफा टेम्पो सेवा शुरु गरेको हो।…