Tag: पाँचौ इनास एकल नृत्यमा इनास युकेकी जेनी सुनुवारको जित

पाँचौ इनास एकल नृत्यमा इनास युकेकी जेनी सुनुवारको जित

लण्डन। बेलायतमा रहेकी नृत्य कलाकार जेनी सुनुवारले डेनमार्कमा इनास अवार्ड जितेकी छन्। डेनमार्क को कोपनहेगनमा इनास आवद्ध ३५ राष्ट्रका नेपाली कलाकारहरु वीच भएको एकल नृत्य प्रतियोगितामा जेनीले अवार्ड जितेकी हुन्।…