Tag: पानी फाल्ने तथा रंग लगाउन नपाउने

होलीमा होशियार–जबरजस्ती लोला हान्ने, पानी फाल्ने तथा रंग लगाउन नपाउने

काठमाडौ। रंगहरुको पर्व होलीमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले विशेष सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै काठमाडौंमा उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।…