Tag: पितालाई कलेजो दान दिने सरिताको सहयोगार्थ होप कार्यक्रम सरिताको भावुकता

पितालाई कलेजो दान दिने सरिताको सहयोगार्थ होप कार्यक्रममा सरिताको भावुकता

काठमाडौ। आफ्नो कलेजो दान दिई पिताको जीवन रक्षा गर्ने काठमाडौकी सरिता महर्जनको सहयोगार्थ नेपाःडान्स एकेडेमीको आयोजनामा होप नामक भव्य सांगितिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुका विविध प्रस्तुतिले…