Tag: पूर्वयुवराज पारस शाह छोरीका साथमा बनकालीको निःशुल्क भोजनशालामा

पूर्वयुवराज पारस शाह छोरीका साथमा बनकालीको निःशुल्क भोजनशालामा

काठमाडौ। थाइल्याण्डवाट फर्केयता लामो समयदेखि चुपचाप बसेका पूर्वयुवराज पारस शाह पहिलोपल्ट सार्वजनिक समारोहमा विहीवार देखिएका छन्। हिन्दूवादी संगठन शिवसेना नेपालले भगवान पशुपतिनाथको बनकालीमा आयोजना गरेको निःशुल्क भोजन खुवाउने भोजनशालाको उद्घाटन…