Tag: पूर्वराजा ज्ञानेन्द्र छोरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

पूर्वराजा ज्ञानेन्द्र छोरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी प्रेरणा शाह मस्तिष्कमा समस्या देखिएपछि उपचार्थ काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा रहेकी छन्। शुक्रबार नर्भिक अस्पतालमा भर्ना भएकी छोरीलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह सोमवार साँझ…