Tag: पूर्वराजा ज्ञानेन्द्र शाहको दशैं शुभकामनामा प्रश्न नै प्रश्न

पूर्वराजा ज्ञानेन्द्र शाह भारतको भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द शाह भारत भ्रमण सकेर शनिबार स्वदेश फर्केका छन्। ज्ञानेन्द्रको स्वागत गर्न राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरुले ज्ञानेन्द्रलाई बाजागाजा र फूलमालासहितले स्वागत गरे। विमानस्थल पुगेकाहरुले…

पूर्वराजा ज्ञानेन्द्र शाहव्दारा स्थानीय निर्वाचन बहिस्कार

काठमाडौ। नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यले बैशाख ३१ गते आइतवारको स्थानीय निर्वाचन बहिस्कार गरेका छन्।  पूर्वराजा ज्ञानेन्द्रकै चाहनाअनुसार पूर्वराजपरिवारका सदस्यहरुले स्थानीय निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका हुन्। गणतन्त्र स्थापना पछि…

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको ब्रतवन्ध सम्पन्न

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको बिहीबार राजधानीमा ब्रतवन्ध सम्पन्न भएको छ। १५ वर्षका हृदयेन्द्रको बिहीबार दिउँसो १ः१५ बजेको शुभसाइतमा निर्मल निवास महाराजगजमा ब्रतवन्ध भएको हो। ब्रतवन्धपछि हृदयेन्द्रलाई…

पूर्वराजा ज्ञानेन्द्र शाहवाट जनताप्रति उत्तरदायी बन्न नेताहरुलाई आग्रह

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले जनताप्रति उत्तरदायी हुन नेताहरुलाई आग्रह गरेका छन् । ६७औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार एक विज्ञप्ति जारी गरी शाहले देशको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै नेताहरुलाई जनताप्रति…

पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेपछि मन्त्रीपरिषदमा व्यापक छलफल–ज्ञानेन्द्रको गतिविधिमा निगरानी गरिने

काठमाडौ। चुपचाप नागार्जुन जंगलको दरबारमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार मुख खोलेर विज्ञप्ति नै निकालेपछि त्यसको व्यापक चर्चा–परिचर्चा चल्न थालेको छ। यस विषयमा नेपाल सरकारको मन्त्रीपरिषदको बैठकमा समेत व्यापक छलफल…

पूर्वराजा ज्ञानेन्द्र शाहको दशैं शुभकामनामा प्रश्न नै प्रश्न

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले वितेको १० बर्षमा नेपालमा राष्ट्रियता। सार्वभौमिकता, राष्ट्रिय एकता तथा सामाजिक सदभाव कायम हुन नसकेको तथा नेपाली जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन हुन नसकेको कुरामा अत्यन्त…