Tag: पेट्रोल पम्पपरिसरको मोटरसाइकल वर्कसपमा भयानक आगलागी–एकको मृत्यु तथा दुईजना घाइते

पेट्रोल पम्पपरिसरको मोटरसाइकल वर्कसपमा भयानक आगलागी–एकको मृत्यु तथा दुईजना घाइते–लाखौंको क्षति

काठमाडौ। पेट्रोल पम्पसंगै मोटरसाइकल वर्कसप संचालन गर्नु र गराउनु अत्यन्त घातक हुने गर्दछ। यसो भएतापनि काठमाडौको त्रिपुरेश्वरस्थित एक पेट्रोल पम्प परिसरमा बेरोकटोक वर्कसप संचालनमा आइरहेको छ। सोही वर्कसपमा आज विहीवार…