Tag: पोखरामा एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

पोखरामा एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई शनिवार पक्राउ गरेको छ। पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य…