Tag: प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमण असार ५ गतेवाट हुने

प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमण असार ५ गतेवाट हुने

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। चीनको राज्यपरिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमणमा ओली चीन जाने भएका हुन्।…