Tag: प्रहरीसँगको झडपमा सप्तरीमा चारको मृत्यु

प्रहरीसँगको झडपमा सप्तरीमा चारको मृत्यु, दर्जनौं घाइते

राजविराज । सप्तरीमा प्रहरीसँगको झडपमा गोली लागेर सोमबार चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधेशी मोर्चाका कार्यकर्ताहरु सन्जन मेहता, दिगम्बर यादव, आनन्द साह र गजेन्द्र मण्डल रहेका छन् ।…